यती एयरलाइन्सद्वारा एक वर्षको अवधिमा १० लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान
काठमाण्डौ।निजी क्षेत्रको हवाई कम्पनी यती एयरलाइन्सले एक वर्षको अवधिमा १० लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको छ ।
काठमाण्डौबाट भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्जलगायतका विमानस्थल र पर्वतीय उडान भर्दै आएको यती एयरलाइन्सले एक वर्षको अवधिमा १० लाख पाँच हजार छ सय ७७ यात्रुलाई यात्रुसेवा प्रदान गरेको हो ।
एयरलाइन्सले आज आफ्नो २४औँ वार्षिकोत्सवका...